मान्छे कति धनी छ भन्ने कुरा उसको बैंक ब्यालेन्सले होइन, उसले आफ्ना बाबाआमालाई दिने सम्मान, छोराछोरीलाई दिने संस्कार र परिवारलाई दिने समयले निर्धारण गर्छ। करोडौँको सम्पत्ति भएर पनि परिवारको माया नपाउनेभन्दा थोरै कमाएर पनि परिवारको आशीर्वाद पाउने मान्छे हजारौँ गुणा धनी हुन्छ।
Nepali quote
Read in Nepali Quote.
Open in app