Nepali QuotesNepali Quotesशब्दमा नेपाली भावना
Nepali Quotes library

A meaningful quote to read and share

तिमी मेरै हौ भनी जताउन मन छ। धेरै माया गर्छु भनी बताउन मन छ। सुन यता अरुसँग तुलना नगर न मेरो तिमीलाई हैरान पार्दै सताउन मन छ। मनमा रहर केही छैन! प्रेम भर्न सकु तिमीलाई नियाल्दै जूनी कटाउन मन छ।
LoveNepali Quotes