“भाग्यमा नै नभएपछि न रिसाउदा हुन्छ,न फकाउदा हुन्छ न त, सताउदा नै हुने रहेछ, जो पनि उस्तै रहेछन् ,मन लाग्दा बोल्छन, मन नलाग्दा पराइको जस्तो व्यबहार गर्छन,र वास्ता समेत गर्दैनन ...!!BrokenNepali Quotes Copy Save Share