Nepali QuotesNepali Quotesशब्दमा नेपाली भावना
Nepali Quotes library

A meaningful quote to read and share

रक्सी खाएर रोडमा सुतेका श्रीमानलाई उठाउन गएकी श्रीमतीको सारा रिस, दाहा तनाव त्यो बेलामात्रै शान्त भयो जब उनको श्रीमानले भने, "ओइ ! मलाई नछो! म विवाहित पुरुष हु। मलाई माया गर्ने श्रीमती छे घरमा !
LoveNepali Quotes