Nepali Quote
Nepali Quote library

A meaningful quote to read and share

“
गुनासो गर्नु छैन मलाइ गरिब हुनुमा मलाइ अजै नि याद छ मेरि आमा मेला जादा छोराछोरि भोकाउला भनेर आफ्नो भागको खाजा नखाइ पछेउरिमा बेरेर लेराएका त्यो पल
SadNepali Quote

Read in Nepali Quote.

Open in app