“म त्यो भाग्यमानी हुँ , जस्लाई साँचो मनले चाहेको सबै कुराहरु गुमाउने वरदान परेको छ.Love · Sad · Message · Opinion · SpiritualNepali Quote Copy SaveListen Share
“भागवानसँग एउटै गुनासो छ आफ्नो नहुने मान्छेलाई यति धेरै माया गर्ने मन किन दिनुभयो?SpiritualNepali Quote Copy SaveListen Share
“भगवानको इच्छा, जसो जसो हुन्छ त्यसै त्यसै हिँड्नुभन्दा अरु विकल्प छैनSpiritualNepali Quote Copy SaveListen Share
“धर्म र कर्म दुवै राम्रोसंग गर ,पछि हिसाब कर्म र धर्म दुवैको हुन्छSpiritualNepali Quote Copy SaveListen Share
“मैले मेरो आफन्त चिन्ने मौका पाई सके अब त मलाई नि सफल बनाई दिनु है भगवानSpiritualNepali Quote Copy SaveListen Share
“टोल टोलमा मन्दिर भएर के काम पाइला पाइलामा मान्छेहरु पापि भएपछिSpiritualNepali Quote Copy SaveListen Share
“अरुलाई रुवाएर हाँस्न नपरोस्, गलत विचार मनमा साच्न नपरोस्, सधैँ सहि बाटो हिँड्न सिकाइ देउ भगवान्, शिर झुक्याएर बाँच्न नपरोस्..SpiritualNepali Quote Copy SaveListen Share
“छिट्टै सफल गरिदेऊ है भगवान असफलता देखेर सबैले साथ छोड्दै छन्SpiritualNepali Quote Copy SaveListen Share