“सालोलाइ जिस्क्याउदै तिम्रो लागि केटि म खोज्दिन्छु भनेको, भयो भेना तपाइको choice मैले देखिसके भन्छ तFlirtyNepali Quote Copy SaveListen Share
“हतियार ठूलो हुनु महत्त्वपूर्ण छैन, लड्ने बेलामा हतियारले साथ दिनु पर्यो त्यो महत्त्वपूर्ण छ ..FlirtyNepali Quote Copy SaveListen Share
“अर्काको छोरी मन पर्ने उमेर त ठिकै हो तर अर्काको बुडि मन पर्ने उमेर त छ्या कती नजाती केFlirtyNepali Quote Copy SaveListen Share
“मिल्छ भने यो दुरि मेटाइ देउन खाली भाको छ गोजि 5 लाख भेटाइ देउनFlirtyNepali Quote Copy SaveListen Share
“जिन्दगिको “हिस्सा” मा तिमी नभए पनि, मेरा हरेक “किस्सा” अनि “कहानी” मा तिमी हुनेछौ प्रियFlirtyNepali Quote Copy SaveListen Share
“मध्यरात मा बिउझिदा पनि तिमिलाइ सम्झेर रोएको छु, यो भन्दा बढी प्रेम तिमिलाइ गर्न सक्दिनFlirtyNepali Quote Copy SaveListen Share
“घरमा बुहारी भनेर चिनाई सक्या छु बिन्ती अब नाक काट्ने काम चाहिँ नगर्नु हैँFlirtyNepali Quote Copy SaveListen Share
“हावा मा पनि प्रेम मिसिएको छ र त स्पर्श मा पनि मिठो महशुस हुन्छ !FlirtyNepali Quote Copy SaveListen Share
“माया गर्ने मान्छेको बीच मौनता खाली, रित्तो हुँदैन, यो त शब्द र भावले भरिएको हुन्छ ।FlirtyNepali Quote Copy SaveListen Share
“आँखा लाई आकर्षित लाग्नेसंग होईन! जिन्दगी आकर्षित बनाउने संग सम्बन्ध जोडनु पर्छFlirtyNepali Quote Copy SaveListen Share