“माया भनेको माया नै हो, नत्र यति ठुलो सन्सारमा तिमि बाहेक अरु किन मन पर्दैनLoveNepali Quote Copy SaveListen Share
“सायद मैले प्रेम भन्दा बढी मरिहत्ते गरेर होला तिमी ले मेरो मायालाई वास्ता नगरेकोOpinionNepali Quote Copy SaveListen Share
“उसको खुशीको लागि उसैसँग बोल्न छोडिदिएँ, यो भन्दा बढी प्रेम गर्न जानिनँ मैलेSadNepali Quote Copy SaveListen Share
“कति नालायक रहेछु त मन "त घर परिवारको नै प्यारो बन्न सके न" त तिम्रो नै...FamilyNepali Quote Copy SaveListen Share
“अर्थ बिनको शब्दजस्तै भएको छ जिन्दगी न त सोचेजस्तो न त चाहेजस्तोSadNepali Quote Copy SaveListen Share
“तिमीलाई दुख दिनु मेरो कुनै चाहना थिएन तर जहिले पनि तिम्रो मन दुखाउन पुग्छु माफ गरि दिनु लSadNepali Quote Copy SaveListen Share
“सोचेर कसैलाई पाइने होइन, नसोच्दैमा बिर्सिजाने होइन ! आइलाग्छ धेरैजसो नचिताकै कुरा, मागेको त मरिगए नि पाइने होइनOpinionNepali Quote Copy SaveListen Share
“तिमिसंग केहि गुनासो छैन तिमिलेत आफुलाई जे राम्रो हुन्छ त्यहि गर्यै साहेद गलति मैले गरे आफ्नो औकात भुलि हद भन्दा बढि तिमिलाई माया गरेSadNepali Quote Copy SaveListen Share